जेल भित्रै हत्यागर्ने ओलि निकट हत्यारालाई राष्ट्रपतिले दिईन आममाफि

जेल भित्रै हत्यागर्ने ओलि निकट हत्यारालाई राष्ट्रपतिले दिईन आममाफि

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १० गते सोमबार ०८:२९

मेरो श्रीमानको ह,त्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जे’ल भित्रै ह,त्या गरिएका चितवनका शिवप्रसाद पौडेलका ह,त्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम मा’फी दिइएपछि पौडेलकी श्रीमती बिनु राय माझी पौडेल ४ दिनदेखि...

मेरो श्रीमानको ह,त्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जे’ल भित्रै ह,त्या गरिएका चितवनका शिवप्रसाद पौडेलका ह,त्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम मा’फी दिइएपछि पौडेलकी श्रीमती बिनु राय माझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन्।

‘मान्छे मारेर जेल परेका र फेरी जे’ल भित्रै अर्को व्यक्तिलाई कु’टीकु टी मा’र्ने ह,त्यारालाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू ?’ बिनुले प्रश्न गरिन् । राज्यको संरक्षणमा राखीएका पौडेलका ह,त्यारा सावित भइ का’रबाही भोगीरहेका फणिन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आम मा’फी दिइएपछि बिनुले न्यायका लागि फेरि ल’ड्ने बताएकी छन्।

२७वर्षको उमेरमा बिनुले श्रीमान गु’माइन। चितवनको केराबारीमा भएको एक व्यक्ति ह,त्याको केशमा उनका श्रीमान् २०६८ भदौमा जे’ल परेका थिए। थुनछेक बहसका लागि का’रागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला च’क्कु, खन्ति, चापाकलको झाप, र’ड प्रयोग गरी निर्मम तरिकाले कु’टपि ट गरियो। पौडेललाई पुष २ गते मृत घोषणा गरियो।

२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धारीलो ह’तियार प्रयोग गरी ह,त्या भएको थियो। सोही केशमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जे’ल परेका थिए। उनीहरुले नै शिवको पनि जे’ल भित्रै ह,त्या गरिदिए । पौडेल दाजु भाइको ह,त्यामा संलग्न श्रेष्ठ, केसी र मोक्तानलाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम मा’फी दिइयो। तीनै जना ओली पक्षीय नेकपा समर्थक हुन्। श्रोतका अनुसार यी तीन जना तत्कालिन समयमा एमालेका नेताहरुको ठे’क्का पट्टामा बिचौलीयाको काम गर्ने सक्रिय युवा हुन्। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार ०८:२९
प्रतिक्रियाहरू