नेकपा उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको भन्दै आपत्ति जनाएका छन्।
उनले फेसबुकमार्फत् भनेका छन्-मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ।
केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको...
नेकपा उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको भन्दै आपत्ति जनाएका छन्।
उनले फेसबुकमार्फत् भनेका छन्-मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ।
केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत, भ्रामक र दूराशययुक्त समाचार आएको भन्दै उनले आपत्ति जनाएका हुन्।