मामाको बिहेमा गएकाे भान्जाकाे मृत्यु

मामाको बिहेमा गएकाे भान्जाकाे मृत्यु

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ९ गते अाईतबार ०९:११

सप्तरीमा मामाकाे विहेमा गएकाे भान्जाकाे मृत्यु भएकाे छ । हनुमाननगर कंकालिनी नगरपालिकास्थित आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ भारदहस्थित मामा घर आएका...

सप्तरीमा मामाकाे विहेमा गएकाे भान्जाकाे मृत्यु भएकाे छ । हनुमाननगर कंकालिनी नगरपालिकास्थित आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर १ भारदहस्थित मामा घर आएका भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई jर्षीय छोरा राजेशको आइतबार दिउँसो नालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार २१:११
प्रतिक्रियाहरू