गाेरखा मा गाडि दुर्घटना सात घाईते

गाेरखा मा गाडि दुर्घटना सात घाईते

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ९ गते अाईतबार ०४:५७

गोरखाको बाह्रकिलोमा गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको गोरखा...

गोरखाको बाह्रकिलोमा गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए ।
बाँकि बिबरण अाउन बाँकि!

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार १६:५७
प्रतिक्रियाहरू