पुर्ब उपप्रधानमन्त्री कमलथापालेे ओलिले गणतन्त्रलाई गाईजात्रा बनाएकाे आराेप लगाएका छन उनले अाफ्नाे फेसबुकमा लेखेमा छन,
"-आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रमको चेतावनी
-राष्ट्रपती र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा...
पुर्ब उपप्रधानमन्त्री कमलथापालेे ओलिले गणतन्त्रलाई गाईजात्रा बनाएकाे आराेप लगाएका छन उनले अाफ्नाे फेसबुकमा लेखेमा छन,
“-आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रमको चेतावनी
-राष्ट्रपती र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध
-सभामुखद्वारा राष्ट्रपति,प्रम र प्रधानन्यायाधीश विरुद्ध मुद्दा हाल्ने
-सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए”