उपराष्ट्रपति र सभामुख सरकारविरूद्ध लागेको ओलीकाे आराेप

उपराष्ट्रपति र सभामुख  सरकारविरूद्ध लागेको ओलीकाे आराेप

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ९ गते अाईतबार ०६:०७

प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुख नै सरकारविरूद्ध लागेको आरोप लगाएका छन्। शनिबार विराटनगरमा आयोजित जनसभामा सम्बोधन गर्दै उनले सरकारविरूद्ध मुद्दा हालेको भन्दै सभामुख सरकार विरोधी झगडिया भएको बताएका हुन्।सभामुखजस्तो...

प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुख नै सरकारविरूद्ध लागेको आरोप लगाएका छन्।

शनिबार विराटनगरमा आयोजित जनसभामा सम्बोधन गर्दै उनले सरकारविरूद्ध मुद्दा हालेको भन्दै सभामुख सरकार विरोधी झगडिया भएको बताएका हुन्।सभामुखजस्तो मान्छे किर्ते सनाखत गरेको भन्दै उक्त कुराप्रति आफू लज्जित भएको बताए। उनले उपराष्ट्रपति नन्दबहादुर पुनको पनि आलोचना गरे। उपराष्ट्रपति सरकारविरूद्ध भाषण गर्दै हिँडेको भन्दै प्रधानमन्त्रीले आपत्ति जनाए।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार ०६:०७
प्रतिक्रियाहरू