संखुवासभामा प्रचण्ड /माधब पक्षमा थामिनसक्नु जनप्रदर्सन (हेर्नुस तस्बिरहरु)

संखुवासभामा प्रचण्ड /माधब पक्षमा थामिनसक्नु जनप्रदर्सन (हेर्नुस तस्बिरहरु)

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ८ गते शनिवार ०७:४९

आज संखुवासभाकाे खाँदबारिमा भएकाे प्रचङ/ माधब समुहकाे प्रतिगमन बिरुद्दकाे अान्दाेलनमा व्यापक जनसहभागिता भएकाे छ अायाेजक का अनुसार जनताकाे उपस्थिति थामिनसक्नु भएकाे छ। कार्यक्रममा नेकपा अध्यक्ष माधबकुमार नेपाल, पुर्ब उर्जामन्त्रि...

आज संखुवासभाकाे खाँदबारिमा भएकाे प्रचङ/ माधब समुहकाे प्रतिगमन बिरुद्दकाे अान्दाेलनमा व्यापक जनसहभागिता भएकाे छ अायाेजक का अनुसार जनताकाे उपस्थिति थामिनसक्नु भएकाे छ।
कार्यक्रममा नेकपा अध्यक्ष माधबकुमार नेपाल, पुर्ब उर्जामन्त्रि बर्षमान पुन युवा नेतृ रामकुमारि झाक्रि लगायत उपस्थित थिए।
हेर्नुस तस्बिरहरु

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार १९:४९
प्रतिक्रियाहरू