बिराटनगर मा ओलिपक्षकाे जनसभा जनताले गरे बहिष्कार बिधार्थि द्दारा कालाे झन्डा

बिराटनगर मा ओलिपक्षकाे जनसभा जनताले गरे बहिष्कार बिधार्थि द्दारा कालाे झन्डा

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ८ गते शनिवार ०५:१८

आज प्रदेश नम्बर १ काे अस्थायि राजधानि बिराटनगरमा ओलिपक्षले ठुलाे तामझाम र प्रचार सहित ब गरेकाे आमसभा मा दाबि गरिएअनुसार जनताकाे उपस्थिति नरहेकाे अनेरास्ववियू नेताहरुले बताएका छन ओलिपक्षले २ लाख उपस्थिति रहने दाबि गरेपनि अनेरास्ववियूू...

आज प्रदेश नम्बर १ काे अस्थायि राजधानि बिराटनगरमा ओलिपक्षले ठुलाे तामझाम र प्रचार सहित ब गरेकाे आमसभा मा दाबि गरिएअनुसार जनताकाे उपस्थिति नरहेकाे अनेरास्ववियू नेताहरुले बताएका छन ओलिपक्षले २ लाख उपस्थिति रहने दाबि गरेपनि अनेरास्ववियूू नेताहरुले २/३ हजार मात्र उपस्थिति रहेकाे दाबि गरेका छन ।
जबरजस्ति र विभिन्न प्रलोभन देखाएर जनतालाई उपस्थित गराउन खाेजेपनि जनताले भने बहिष्कार गरेकाे उनिहरुकाे दाबि छ सँगै उनीहरुले आज प्रधानमन्त्री लाई कार्यक्रम मा उपस्थित हुदाँ कालाे झन्डाा देखाएर बिराेध गरेका थिए त्यति बेला प्रदसन कारि र प्रहरिबिच तनाबकाे स्थिति बनेकाे थियाे त्यस्ताेे त बुटवलकाे अामसभामा पनि प्रचण्ड / माधब समुहले ओलि पक्षकाे जनसभा जनताले बहिष्कार गरेकाे अाराे लगाएका थिए।

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार १७:१८
प्रतिक्रियाहरू