कलाकारकाे काम कलाकारिता गर्ने मात्र हाे भन्ने प्रति अमृतकाे कडा आपत्ति हेर्नुस के भने

कलाकारकाे काम कलाकारिता गर्ने मात्र हाे भन्ने प्रति अमृतकाे कडा आपत्ति हेर्नुस के भने

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ७ गते शुक्रबार ०५:१२

बरिस्ठ गायक अमृत गुरुङ्गले समसामयिक बिषयमा सबैले चासाे राख्नुपर्ने र याे सबैकाे नैसर्गिक अधिकार रहेकाे बताएका छन साथै उनले अाफुलाई राजनैतिक बिचार नराख भन्ने हरुप्रति कडा टिप्पडि गरेका छन उनले अाफ्नाे फेसबुकमा लेखेका छन "म प्रति...

बरिस्ठ गायक अमृत गुरुङ्गले समसामयिक बिषयमा सबैले चासाे राख्नुपर्ने र याे सबैकाे नैसर्गिक अधिकार रहेकाे बताएका छन साथै उनले अाफुलाई राजनैतिक बिचार नराख भन्ने हरुप्रति कडा टिप्पडि गरेका छन उनले अाफ्नाे फेसबुकमा लेखेका छन

“म प्रति ‘सदभाव’ राखि, कलाकारले कलाकारिता मात्र गर् राजनैतिक टिप्पणी नगर् भनि सुझाव दिनेहरुलाई मेरो राय-राजनैतिक चेतना सबैको नैसर्गिक अधिकार हो, यसमा बन्देज लाउने प्रयास नगर्नुहोला।अरुलाई समसामयिक राजनैतिक चासोबाट निरुत्साहित गर्न खोज्नु अधिनायक वादी सोचलाई समर्थन गर्नु हो। “

प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार १७:१२
प्रतिक्रियाहरू