ओरोलो लाग्दै सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोलो लाग्दै सुनको भाउ, कति छ त आजको मूल्य ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ७ गते शुक्रबार ०१:१४

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ घटेको छ। हिजो ८९ हजार २ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। माग घटेसँगै केही समयएता लगातार सुनको मूल्य...

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ घटेको छ। हिजो ८९ हजार २ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

माग घटेसँगै केही समयएता लगातार सुनको मूल्य घटिरहेको छ। फागुन लागे यता मात्रै ६ दिनमा सुन तोलामा २६ सय सस्तो भएको छ। चाँदी पनि आज तोलामा ३० रुपैयाँ घटेर १३ सय ५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ।

प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार १३:१४
प्रतिक्रियाहरू
ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?
२०७७ फाल्गुण १४ गते शुक्रबार १२:०८

ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य

ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य
२०७७ फाल्गुण १३ गते बिहिबार ०९:०४

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?
२०७७ फाल्गुण १२ गते बुधबार १२:३७

कति छ त आजकाे सुनकाे मुल्य ?

कति छ त आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण ११ गते मङ्गलबार ११:५८