इन्दिरा जाेशिले खुलाइन आफ्नाे प्रेम सम्बन्ध काे हुन त उनका प्रेमि ?

इन्दिरा जाेशिले खुलाइन आफ्नाे प्रेम सम्बन्ध  काे हुन त उनका प्रेमि ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ६ गते बिहिबार ०४:५५

गयिका इन्दिरा जोशीले आफू कसैसँगै प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी छिन् । उनले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो प्रेम सम्बन्ध खुलाएकी हुन् । बुधबार फेसबुकमा फोटो पोस्ट गर्दै उनले लेखेकी छन्, ’उनले भने (म तिम्रो तारा । तिमी मेरो...

गयिका इन्दिरा जोशीले आफू कसैसँगै प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी छिन् । उनले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो प्रेम सम्बन्ध खुलाएकी हुन् । बुधबार फेसबुकमा फोटो पोस्ट गर्दै उनले लेखेकी छन्, ’उनले भने (म तिम्रो तारा । तिमी मेरो जून। प्रतिबद्धताको औंठी) ’
आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै उनले फोटो क्याप्सनमा लेखेकी छन्, ’२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता…अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।’
नेपाल आइडलकी जजसमेत बनिसकेकी ईन्दिरा जोशीका ’चौबन्दी चौली अनि रातो घांगरा’, ’बेहुली’, ’उध्रेको चोली’, ’मोटरसाइकमा’ आदि गीत चर्चित छन्।

प्रकाशित मिति ६ फाल्गुन २०७७, बिहीबार १६:५५
प्रतिक्रियाहरू