अवहेलना मुद्दाको जवाफ दिन प्रधानमन्त्री ओली अदालत पुगेका छन् ।
अदालतको अवहेलना मुद्दाको लिखित जवाफ दिन प्रधानमन्त्री ओली बिहीबार आफैँ अदालतमा उपस्थित भएका हुन् ।
वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण...
अवहेलना मुद्दाको जवाफ दिन प्रधानमन्त्री ओली अदालत पुगेका छन् ।
अदालतको अवहेलना मुद्दाको लिखित जवाफ दिन प्रधानमन्त्री ओली बिहीबार आफैँ अदालतमा उपस्थित भएका हुन् ।
वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत १४ माघमा प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।