जापानले सुरु गर्‍यो काेराेनाविरुद्धको खोप अभियान

जापानले  सुरु गर्‍यो काेराेनाविरुद्धको खोप अभियान

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ६ गते बिहिबार ०९:२६

जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ। जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिन सुरु गरिएको छ। जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ। बुधबार...

जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ। जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिन सुरु गरिएको छ।

जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ। बुधबार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो।

प्रकाशित मिति ६ फाल्गुन २०७७, बिहीबार ०९:२६
प्रतिक्रियाहरू