भारतकाे अभिब्यक्ति प्रति प्रचण्ड/माधब समुहकाे नेकपा द्दारा कडा चेतावनि तर ओलि समूह माैन(बिक्षप्ति सहित)

भारतकाे अभिब्यक्ति प्रति प्रचण्ड/माधब समुहकाे नेकपा द्दारा कडा चेतावनि तर ओलि समूह माैन(बिक्षप्ति सहित)

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ५ गते बुधबार ०५:१३

भारतीय जनता पार्टी (भाजपा) का नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ । नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहले...

भारतीय जनता पार्टी (भाजपा) का नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ ।

नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहले बक्तव्य जारी गरी गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ‘हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ’, प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी बक्तव्यमा उल्लेख छ ।
साथै नेकपाकै धेरै केन्द्रीय सदस्यहरुले याे अभिब्यति अाउनुमा केही समय अगाडि प्रधानमन्त्री केपि अाेलिले भारतिय गुप्तचर “र” प्रमुखसँग भेट्नुकाे नतिजाा भएकाेे अाराेप लगाएका छन र देशकाे स्वाथिनताकाे पक्षमा सबै एकजुट हुनुपर्ने बताएका छन
तर याे बिषयमा सरकार र अाेलिपक्ष भनेे माैन रहेकाे छ!

प्रकाशित मिति ५ फाल्गुन २०७७, बुधबार १७:१३
प्रतिक्रियाहरू
फागुन २३ गते संसद बैठक बस्ने

फागुन २३ गते संसद बैठक बस्ने
२०७७ फाल्गुण १४ गते शुक्रबार ०८:०२

देउवालाई भेट्न किन पुुगेे त चिन र भारतका राजदुत ?

देउवालाई भेट्न किन पुुगेे त चिन र भारतका राजदुत ?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०४:४६

ओलिले किन हटाएत प्रमुख सचेतक देब गुरुङलाई?

ओलिले किन हटाएत प्रमुख सचेतक देब गुरुङलाई?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०३:३५