भागरथीकाेे हत्यारा प्रकाउ, प्रहरी भन्छअब निर्मलाले पनि चाँडै न्याय पाउँछिन्’

भागरथीकाेे हत्यारा प्रकाउ, प्रहरी भन्छअब निर्मलाले पनि चाँडै न्याय पाउँछिन्’

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ५ गते बुधबार १२:१५

बलात्कारपछि हत्यामा संलग्न भएको अभियोगमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। भागरथीका छिमेकी र नातेदार समेत रहेका उनले अभियोग स्वीकार गरिसकेको दाबी प्रहरीले गरेको छ। उनलाई...

बलात्कारपछि हत्यामा संलग्न भएको अभियोगमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

भागरथीका छिमेकी र नातेदार समेत रहेका उनले अभियोग स्वीकार गरिसकेको दाबी प्रहरीले गरेको छ। उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीको छ।

निर्मला हत्या प्रकरणमा हालसम्म असफल देखिएको नेपाल प्रहरीले सोही प्रकृतिको भागरथी प्रकरणको सफल अनुसन्धान गरेको भन्दै अहिले सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रहरीको प्रसंशा भइरहेको छ। सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मेहेनतपछि भागरथी हत्या प्रकरणमा सफलता मिलेको बताएका छन्।

प्रकाशित मिति ५ फाल्गुन २०७७, बुधबार १२:१५
प्रतिक्रियाहरू