सपना राेका मगर माथि दुर्व्यवहार गरेकाे आराेपमा बिनय प्रकाउ

सपना राेका मगर माथि दुर्व्यवहार गरेकाे आराेपमा बिनय प्रकाउ

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ४ गते मङ्गलबार ०६:३१

आफूमाथि अभद्र व्यवहार गरेको भन्दै सपना रोका मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा विनय बस्नेतबिरूद्ध दिएको जाहेरीको आधारमा प्रहरीले विनयलाई पक्राउ गरेको छ। विनयले मोबाईल र पेन ड्राईभमा सपनाको नांगो फोटो सुरक्षित छ, म सार्वजनिक...

आफूमाथि अभद्र व्यवहार गरेको भन्दै सपना रोका मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा विनय बस्नेतबिरूद्ध दिएको जाहेरीको आधारमा प्रहरीले विनयलाई पक्राउ गरेको छ। विनयले मोबाईल र पेन ड्राईभमा सपनाको नांगो फोटो सुरक्षित छ, म सार्वजनिक गर्छु भन्दै सार्वजनिक रूपमा यातना दिईरहेका थिए।

प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार १८:३१
प्रतिक्रियाहरू