प्रधानमन्त्री कार्यलय मर्मत यस्ता छन नयाँ सुबिधाहरु

प्रधानमन्त्री कार्यलय मर्मत यस्ता छन नयाँ सुबिधाहरु

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ४ गते मङ्गलबार ०४:५७

मर्मत पछि हिजाे उद्घाटन गरिएकाे प्रधानमन्त्री काे नयाँ कार्यलयमायस्ता यस्ता विशेषता थपिएकाे छण – भुइँ, सिलिङ र भित्तामा काठैकाठकाे सजावट – आगलागी भए निभाउन ६८ डिग्री सेल्सियसमा पाइपबाट आफैं पानी निस्कने ‘स्प्रिङकल’ जडान –...

मर्मत पछि हिजाे उद्घाटन गरिएकाे प्रधानमन्त्री काे नयाँ कार्यलयमायस्ता यस्ता विशेषता थपिएकाे छ

– भुइँ, सिलिङ र भित्तामा काठैकाठकाे सजावट
– आगलागी भए निभाउन ६८ डिग्री सेल्सियसमा पाइपबाट आफैं पानी निस्कने ‘स्प्रिङकल’ जडान
– भित्र धूवाँ भए वा कसैले धूमपान गरे साइरन बज्ने
– प्रधानमन्त्रीको कोठाको भित्री भागमा विशेष आराम कक्ष

प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार १६:५७
प्रतिक्रियाहरू