फेरि बढ्याे सुनकाे भाउ कति छ त आजकाे मुल्य

फेरि बढ्याे सुनकाे भाउ कति छ त आजकाे मुल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ४ गते मङ्गलबार ०२:३४

आज सुनको मूल्य बढेको छ । केही दिनदेखि नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज फेरि बढेको हो । सोमबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले घटेको थियो...

आज सुनको मूल्य बढेको छ । केही दिनदेखि नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज फेरि बढेको हो ।

सोमबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९० हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ९० हजार ४ सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३४० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार ३६० पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार १४:३४
प्रतिक्रियाहरू
ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य

ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य
२०७७ फाल्गुण १३ गते बिहिबार ०९:०४

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?
२०७७ फाल्गुण १२ गते बुधबार १२:३७

कति छ त आजकाे सुनकाे मुल्य ?

कति छ त आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण ११ गते मङ्गलबार ११:५८

कति छ आजकाे सुनकाे मुल्य ?

कति छ आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण १० गते सोमबार ०१:५२