झापामा अनोैठो घटना प्रहरीका पुगेको छ। घटना यस्तो देखियो सुन्दा अचम्म अनि चकित भएका छन ।
झापा कनकाई नगरपालिका वडा नम्बर ७ स्थित बिरिङ नदीको लुकुनी खाडीमा दुई युवा मिलि एक युवक लाई बलात्कार गरि सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
अस्ति शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ बर्षिय पारस तामाङ र कनकाई ७ का २१ बर्षिय विनोद टुडुले कनकाई ७ का ३० बर्षिय एक युवकलाई खोला किनारामा अप्राकृतिक यौन कृयाकलाप गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भैइरहेको र अप्राकृतिक यौन क्रियाकलापमा संग्लन दुबैलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । झापाका स्थानिय खबर बाट
प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार १२:०१