झापामा घट्याे अनाैठाे घटना प्रहरी नै चकित

झापामा घट्याे अनाैठाे घटना प्रहरी नै चकित

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ४ गते मङ्गलबार १२:०१

झापामा अनोैठो घटना प्रहरीका पुगेको छ। घटना यस्तो देखियो सुन्दा अचम्म अनि चकित भएका छन । झापा कनकाई नगरपालिका वडा नम्बर ७ स्थित बिरिङ नदीको लुकुनी खाडीमा दुई युवा मिलि एक युवक लाई बलात्कार गरि सख्त घाइते भएको प्रहरीले जनाएको छ...

झापामा अनोैठो घटना प्रहरीका पुगेको छ। घटना यस्तो देखियो सुन्दा अचम्म अनि चकित भएका छन ।
झापा कनकाई नगरपालिका वडा नम्बर ७ स्थित बिरिङ नदीको लुकुनी खाडीमा दुई युवा मिलि एक युवक लाई बलात्कार गरि सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

अस्ति शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ बर्षिय पारस तामाङ र कनकाई ७ का २१ बर्षिय विनोद टुडुले कनकाई ७ का ३० बर्षिय एक युवकलाई खोला किनारामा अप्राकृतिक यौन कृयाकलाप गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भैइरहेको र अप्राकृतिक यौन क्रियाकलापमा संग्लन दुबैलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । झापाका स्थानिय खबर बाट

प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार १२:०१
प्रतिक्रियाहरू
फागुन २३ गते संसद बैठक बस्ने

फागुन २३ गते संसद बैठक बस्ने
२०७७ फाल्गुण १४ गते शुक्रबार ०८:०२

देउवालाई भेट्न किन पुुगेे त चिन र भारतका राजदुत ?

देउवालाई भेट्न किन पुुगेे त चिन र भारतका राजदुत ?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०४:४६

ओलिले किन हटाएत प्रमुख सचेतक देब गुरुङलाई?

ओलिले किन हटाएत प्रमुख सचेतक देब गुरुङलाई?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०३:३५