ओठकाे कालाेपन हटाउने यस्ता छन उपाय

ओठकाे कालाेपन हटाउने यस्ता छन उपाय

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ४ गते मङ्गलबार ०७:१५

महिला होस् वा पुरुष । आफ्नो ओठ गुलाबी होस् भन्ने चाहाना सबैको हुन्छ । तर, हामी जानअनजान केही यस्ता गल्ती गर्न पुग्छौं, जसले ओठ कालो बनाइरहेको हुन्छ । जान्नुहोस्, ती ६ गल्तीबढी कफी पिउनु : दिनभरमा १र२ पटक कफी पिउनु ठीकै मानिन्छ। तर, त्योभन्दा...

महिला होस् वा पुरुष । आफ्नो ओठ गुलाबी होस् भन्ने चाहाना सबैको हुन्छ । तर, हामी जानअनजान केही यस्ता गल्ती गर्न पुग्छौं, जसले ओठ कालो बनाइरहेको हुन्छ । जान्नुहोस्, ती ६ गल्तीबढी कफी पिउनु : दिनभरमा १र२ पटक कफी पिउनु ठीकै मानिन्छ। तर, त्योभन्दा बढी मात्रामा कफी पिउनाले यसमा रहेको क्याफिनले ओठलाई विस्तारैविस्तारै कालो बनाउँदै लग्छ।कम पानी पिउनु : कम पानी पिउनाले डिहाइड्रेसन हुन्छ । यही कारण ओठ सुक्न थाल्छ र कालोपन आउन थाल्छ।

प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार ०७:१५
प्रतिक्रियाहरू