घट्याे सुनकाे भाउ कति छ त आजकाे मुल्य ?

घट्याे सुनकाे भाउ कति छ त आजकाे मुल्य ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ३ गते सोमबार ११:५८

सोमबार सुन प्रतितोला १०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । आइतबार...

सोमबार सुन प्रतितोला १०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।

आइतबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा सुन कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति ३ फाल्गुन २०७७, सोमबार ११:५८
प्रतिक्रियाहरू