भगवान् शिवको दर्शन गर्दै जान्नुहोस् तपाईँको आज

भगवान् शिवको दर्शन गर्दै जान्नुहोस् तपाईँको आज

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १७ गते बुधबार ०६:४०

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) रमाइलो यात्राको सम्भावना रहेको छ । प्रिय मित्रसँग भेट होला । स्वादिष्ट भोजन पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वृष ( इ,...

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) रमाइलो यात्राको सम्भावना रहेको छ । प्रिय मित्रसँग भेट होला । स्वादिष्ट भोजन पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) प्रेमि प्रेमिकासँग मिलन होला । सुखद समाचार सुन्न पाइनेछ धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आज प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । लामो दुरीको यात्रा नगर्नु नै बेस होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )आज आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । सुखद सामाचार सुन्न पाइएला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ । मिष्ठान्न भोजनको सम्भावना रहको छ । आफन्तको सुखद समाचार सुन्न पाइएला
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । लामाे दुरीकाे यात्रा नगर्दा बेस हाेला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज वोलीको भरमा कार्य सम्पादन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । श्रमको उचित मुल्याङ्कन र कदर हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) सानातिना समस्यामा अल्झिनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला । बोल्दा अलि विचार गर्नुहोला

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार ०६:४०
प्रतिक्रियाहरू