प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन वर्षमा भए/गरेका मुख्यमुख्य कामका उपलब्धि सुनाउने भएका छन्।
आफ्नो नेतृत्वमा रहेको सरकारले तीन वर्षमा गरेका कामबारे ओलीले जानकारी दिन लागेका हुन्।
सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन वर्षमा भए/गरेका मुख्यमुख्य कामका उपलब्धि सुनाउने भएका छन्।
आफ्नो नेतृत्वमा रहेको सरकारले तीन वर्षमा गरेका कामबारे ओलीले जानकारी दिन लागेका हुन्।
सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लागेका हुन । याे समाचार सेताेपटिमा प्रकाशित छ ।