फागुन तीनकाे प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा सहभागी हुन देउवाकाे अपील

फागुन तीनकाे प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा सहभागी हुन देउवाकाे अपील

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण २ गते अाईतबार ०४:४८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने नमा घरघरबाट सहभागिता भएर प्रभावकारी रुपले सफल बनाउन अपील गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा आइतबार विज्ञप्तिमार्फत्...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने नमा घरघरबाट सहभागिता भएर प्रभावकारी रुपले सफल बनाउन अपील गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा आइतबार विज्ञप्तिमार्फत् भातृ संस्था र शुभेच्छुक सबैलाई यस्तो अपील गरेका हुन् ।

NEWS 24

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार १६:४८
प्रतिक्रियाहरू