नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने नमा घरघरबाट सहभागिता भएर प्रभावकारी रुपले सफल बनाउन अपील गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा आइतबार विज्ञप्तिमार्फत्...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने नमा घरघरबाट सहभागिता भएर प्रभावकारी रुपले सफल बनाउन अपील गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा आइतबार विज्ञप्तिमार्फत् भातृ संस्था र शुभेच्छुक सबैलाई यस्तो अपील गरेका हुन् ।