श्रीमतीको औंला हेरेरै थाहा पाउनुहोस तपाईलाई कति माया गर्छिन् ?

श्रीमतीको औंला हेरेरै थाहा पाउनुहोस  तपाईलाई कति माया गर्छिन् ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण २ गते अाईतबार ०४:३२

एजेन्सी – हुन त कुन युवतीले कति प्रेमी बनाउँछन् त्यो उनिहरुको स्वभावमा भर पर्ने कुरा हो । शारीरिक बनावट र देखावटी रुपले होइन ।तर, समुन्दशास्त्रमा उल्लेख गरिए अनुसार युवतीको शरीरका अंग अनुसार पनि उनीहरुको प्रेमीको अवस्था थाहा हुन्छ...

एजेन्सी – हुन त कुन युवतीले कति प्रेमी बनाउँछन् त्यो उनिहरुको स्वभावमा भर पर्ने कुरा हो । शारीरिक बनावट र देखावटी रुपले होइन ।तर, समुन्दशास्त्रमा उल्लेख गरिए अनुसार युवतीको शरीरका अंग अनुसार पनि उनीहरुको प्रेमीको अवस्था थाहा हुन्छ ।यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख गरिएका स्त्रीका केही विशेषताहरु उल्लेख गरका छौं । शास्त्र अनुसार जुन युवतीका हात तथा खुट्टाको औंला लामा– लामा हुन्छन् त्यस्ता युवतीहरु धोकेबाज हुन्छन् । उनीहरुले आफ्नो प्रेमीलाई जुनसुकै बेला धोका दिन सक्छन् ।

औंला लामा हुनु स्त्रीहरुका लागि राम्रो भएपनि पुरुषहरुका लागि भने त्यस्ता युवतीको भर पर्दा धोका हुन सक्छ । त्यस्ता स्त्री निक्कै चतुर हुने र धेरै पुरुषसँग एकैपटक सम्बन्ध राख्ने समुन्द्रशास्त्रमा उल्लेख छ । शास्त्रका अनुसार जुन स्त्रीका खुट्टामा औंला लामा र गोला हुन्छन् उनीहरु भाग्यमानी हुन्छन् । तर छोटा र टेडामेडा परेका औंलाहुनेहरु भने त्यति भाग्यमानी नहुने समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार १६:३२
प्रतिक्रियाहरू
यस्तो छ नरिवलको पानी पिउनुको आश्चर्यजनक फाइदा

यस्तो छ नरिवलको पानी पिउनुको आश्चर्यजनक फाइदा
२०७७ फाल्गुण १७ गते सोमबार ०६:३५

यस्ता छन् विवाहित महिलाको हिप बढ्नुका कारण

यस्ता छन् विवाहित महिलाको हिप बढ्नुका कारण
२०७७ फाल्गुण १५ गते शनिवार ०४:२३

स्वस्थानी ब्रत आज समापन गरिँदै

स्वस्थानी ब्रत आज समापन गरिँदै
२०७७ फाल्गुण १५ गते शनिवार ०७:३९

कस्ताे अवस्थामा गर्भनिराेधक विधि अपनाउने ?

कस्ताे अवस्थामा गर्भनिराेधक विधि अपनाउने ?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०५:०३