ह्वात्तै घट्याे सुनकाे भाउ

ह्वात्तै घट्याे सुनकाे भाउ

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण २ गते अाईतबार १२:०७

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ १ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो भने आइतबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला...

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ १ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो भने आइतबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९० अजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजारमा चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार १२:०७
प्रतिक्रियाहरू
सुनचाँदीको मुल्यमा भारी गिरावट, कति छ त आजको मूल्य

सुनचाँदीको मुल्यमा भारी गिरावट, कति छ त आजको मूल्य
२०७७ फाल्गुण १८ गते मङ्गलबार ११:२४

फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य

फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य
२०७७ फाल्गुण १७ गते सोमबार १२:१३

ह्वात्तै घट्याेे सुनकाे भाउ, कति छ आजकाे मुल्य

ह्वात्तै घट्याेे सुनकाे भाउ, कति छ आजकाे मुल्य
२०७७ फाल्गुण १६ गते अाईतबार ११:३२

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?
२०७७ फाल्गुण १४ गते शुक्रबार १२:०८