प्रेम दिवसमा अन्जु पन्तले आफ्नाे हुनेवालाकाे यतिसम्म गरिन् प्रसंसा

प्रेम दिवसमा अन्जु पन्तले आफ्नाे हुनेवालाकाे यतिसम्म गरिन् प्रसंसा

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण २ गते अाईतबार ११:३६

चर्चित गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने चर्चा सुरु भएसगै बिवाहको लगभक तयारि समेत सकिएको छ । अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । तपाईंलाई जानकारी गराउ कि यो उनको दोस्रो विवाह हो । उनले छोरी परितोशिकाको अनुरोधका...

चर्चित गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने चर्चा सुरु भएसगै बिवाहको लगभक तयारि समेत सकिएको छ । अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । तपाईंलाई जानकारी गराउ कि यो उनको दोस्रो विवाह हो । उनले छोरी परितोशिकाको अनुरोधका कारण विवाह गर्न लागेको स्रोतको दावी छ । परितोशिकाले केही अन्तरवार्ताहरुमा आफुले आमालाई दोस्रो विहेका लागि अनुरोध गरेको कुरा बताउँदै आएकी थिइन् ।

विवाहका लागि अञ्जु र थीरको अहिले चर्चित बुटिकमा लुगा तयार भइरहेको चर्चा पनि बजारमा भइरहेको छ । गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् । यद्यपि गायिका पन्त स्वयंमले आफ्नो विवाहका बारेमा भने पछिल्लो केही समय अवदिभरि केही पनि बताएकी थिइनन् तर अहिले भने खुलमखुल्ला नै जिकिर गर्दै आएकि छिन् । कामको कुरा गर्दा उनी अहिले नेपाल टेलिभिजनबाट प्रशारण हुने वाईवाई नेपाल स्टारमा निर्णयकको रुपमा रहेकी छिन् ।

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार ११:३६
प्रतिक्रियाहरू
फागुन २३ गते संसद बैठक बस्ने

फागुन २३ गते संसद बैठक बस्ने
२०७७ फाल्गुण १४ गते शुक्रबार ०८:०२

देउवालाई भेट्न किन पुुगेे त चिन र भारतका राजदुत ?

देउवालाई भेट्न किन पुुगेे त चिन र भारतका राजदुत ?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०४:४६

ओलिले किन हटाएत प्रमुख सचेतक देब गुरुङलाई?

ओलिले किन हटाएत प्रमुख सचेतक देब गुरुङलाई?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०३:३५