बुटवलमा ओलि पक्षकाे जनसभा जनताले गरे बहिष्कार

बुटवलमा ओलि पक्षकाे जनसभा जनताले गरे बहिष्कार

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १ गते शनिवार ०३:१९

बुटवल-ठुलाे तामझाम र लगानिकाे साथ आझ बुटवलमा ओलि पक्षले गरेकाे सभामा जनताकाे उपस्थिति भने प्रचार गरेअनुसार नरहेकाे माधव/ प्रचण्ड समुहले दाबि गरेकाे छ बुटवलका माधव / प्रचण्ड समुहका नेताहरु सँग कुरा गर्दा उनिहरुले सभामा उपस्थित...

बुटवल-ठुलाे तामझाम र लगानिकाे साथ आझ बुटवलमा ओलि पक्षले गरेकाे सभामा जनताकाे उपस्थिति भने प्रचार गरेअनुसार नरहेकाे माधव/ प्रचण्ड समुहले दाबि गरेकाे छ बुटवलका माधव / प्रचण्ड समुहका नेताहरु सँग कुरा गर्दा उनिहरुले सभामा उपस्थित नभए सुकुम्बासिलाई लालपुर्जा नदिने डर देखाएर जबरजस्ति उपस्थित गराएकाे र त्यति गर्दापनि जनताले सभा बहिष्कार गरेकाे आराेप लगाएका छन!

प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार १५:१९
प्रतिक्रियाहरू