2020/21 को पहिलो एल क्लासीको अक्टोवरमा

2020/21 को पहिलो एल क्लासीको अक्टोवरमा

सागर नेपाल

@Mayur Times

२०७७ भदौ १६ गते मङ्गलबार ०९:११

2020/21 को पहिलो एल क्लासीको अक्टोवरमा हुने भएको छ । ला लिगाले सार्वजनिक गरेको खेल तालिका अनुसार दुइ जायन्ट क्वल वार्षिलोना र रियल मड्रिडबिच सिजनको पहिलो खेल २५ अक्टोवर २०२० मा क्याम्प नाेउमा हुनेछ । यस्तै रिटर्नलिग २०२१ अप्रिल ११ मा...

2020/21 को पहिलो एल क्लासीको अक्टोवरमा हुने भएको छ । ला लिगाले सार्वजनिक गरेको खेल तालिका अनुसार दुइ जायन्ट क्वल वार्षिलोना र रियल मड्रिडबिच सिजनको पहिलो खेल २५ अक्टोवर २०२० मा क्याम्प नाेउमा हुनेछ । यस्तै रिटर्नलिग २०२१ अप्रिल ११ मा रियलको मैदान सान्टीयागो वर्नावेउमा हुनेछ ।

ला लिगाको नयाँ सिजन दुइ सातापछि १३ सेप्टेम्बरदेखि सुरु हुँदैछ । जसमा साविक विजेता रियल मड्रिडले पहिलो खेल गेटाफेसँग खेल्दै यस सिजनको उपधि रक्षा अभियान सुरु गर्दै छ ।

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार २१:११
प्रतिक्रियाहरू