चर्चाको विषय
2020/21 को पहिलो एल क्लासीको अक्टोवरमा हुने भएको छ । ला लिगाले सार्वजनिक गरेको खेल तालिका अनुसार दुइ जायन्ट क्वल वार्षिलोना र रियल मड्रिडबिच सिजनको पहिलो खेल २५ अक्टोवर २०२० मा क्याम्प नाेउमा हुनेछ । यस्तै रिटर्नलिग २०२१ अप्रिल ११ मा...