राजनितिक तनावका बिच किन उडेे त झलनाथ भारत तर्फ?(हेर्नुहाेस)

राजनितिक तनावका बिच किन उडेे त झलनाथ भारत तर्फ?(हेर्नुहाेस)

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ ३० गते शुक्रबार ०२:१७

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिल्ली प्रस्थान गरेका हुन् । पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य...

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिल्ली प्रस्थान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य जाँचका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । उनी स्वास्थ्य जाँच गराएर सोमबार काठमाडौं फर्किने कार्यक्रम छ ।
अनलाईन खबरमा समाचार छ!

प्रकाशित मिति ३० माघ २०७७, शुक्रबार १४:१७
प्रतिक्रियाहरू