कति छ त शुक्रबारकाे सुनचाँदीको मुुल्य ?

कति छ त  शुक्रबारकाे सुनचाँदीको मुुल्य ?

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ ३० गते शुक्रबार १२:०४

शुक्रबार सुनको मूल्य छ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य बिहीबारको भन्दा ६०० ले कम हो । बिहीबार छापावाला सुन प्रतितोला...

शुक्रबार सुनको मूल्य छ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य बिहीबारको भन्दा ६०० ले कम हो ।

बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार प्रतितोला १३ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी बिहीबारको तुलनामा शुक्रबार ५ रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति ३० माघ २०७७, शुक्रबार १२:०४
प्रतिक्रियाहरू
ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य

ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य
२०७७ फाल्गुण १३ गते बिहिबार ०९:०४

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?
२०७७ फाल्गुण १२ गते बुधबार १२:३७

कति छ त आजकाे सुनकाे मुल्य ?

कति छ त आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण ११ गते मङ्गलबार ११:५८

कति छ आजकाे सुनकाे मुल्य ?

कति छ आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण १० गते सोमबार ०१:५२