रामकुमारी झाँक्री रिहा भइन्

रामकुमारी झाँक्री रिहा भइन्

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २९ गते बिहिबार ०६:३६

प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छिन्। महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए। श्रीमानको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको...

प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छिन्।
महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।

श्रीमानको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।

setopati

प्रकाशित मिति २९ माघ २०७७, बिहीबार १८:३६
प्रतिक्रियाहरू