झाँक्रीलाई प्रहरीले दियाे पक्राउ पुर्जि, अवस्था तनावग्रस्त

झाँक्रीलाई प्रहरीले दियाे पक्राउ पुर्जि, अवस्था तनावग्रस्त

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २९ गते बिहिबार ०१:०४

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ पुर्जी दिइएको छ। बिहीबार उनको निवास शंखमुलमा पुगेर प्रहरीले राज्यविरूद्धको कसुर गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी दिएको हो। पक्राउ पुर्जी पाएपछि...

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ पुर्जी दिइएको छ।
बिहीबार उनको निवास शंखमुलमा पुगेर प्रहरीले राज्यविरूद्धको कसुर गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी दिएको हो। पक्राउ पुर्जी पाएपछि झाँक्री गिरफ्तारी दिन तयार भएकी छन्।

प्रकाशित मिति २९ माघ २०७७, बिहीबार १३:०४
प्रतिक्रियाहरू