नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज छापावाल सुनको मूल्य ९१ हजार ९ सय कायम भएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ४ सय कायम भएको छ ।
अाजकाे चाँदीको मूल्य भने १,३४० कायम भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति २९ माघ २०७७, बिहीबार ०६:०८