इन्ल्याण्ड र पाकिस्तान बिचको तेस्रो तथा अन्तिम टीट्वान्टी खेल आज हुँदैछ । खेल नेपाली समयअनुसार दस पैतालिस देखि म्यानचेष्टरको र्वल्ड ट्राफडमा हुनेछ । यस अघि पाकिस्तान र इन्ल्याण्ड विचकाे प्रथम टीट्वान्टी खेल मौसमकाे कारणले खेल...
इन्ल्याण्ड र पाकिस्तान बिचको तेस्रो तथा अन्तिम टीट्वान्टी खेल आज हुँदैछ । खेल नेपाली समयअनुसार दस पैतालिस देखि म्यानचेष्टरको र्वल्ड ट्राफडमा हुनेछ । यस अघि पाकिस्तान र इन्ल्याण्ड विचकाे प्रथम टीट्वान्टी खेल मौसमकाे कारणले खेल रद्द भएको थियो ।
दोस्रो खेलमा इन्ल्याण्ड पाँच विकेटले विजयी भएको थियो आज हुने खेलमा इन्ल्याण्डले जितेमा इन्ल्याण्डले टीट्वान्टी सिरिज जित्ने छ । पाकिस्तानले जितेमा सिरिज बाराबरीमा सकिनेछ ।