यस्ता गुण भएकी युवतीसँग विवाह गर्दा जिन्दगीभरि सुख मिल्छ

यस्ता गुण भएकी युवतीसँग विवाह गर्दा जिन्दगीभरि सुख मिल्छ

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २७ गते मङ्गलबार ०७:१४

१ अनुहार उज्यालो , गोरो र चि’ल्लो भएका युवतीहरु धेरै भाग्यमानी हुने विश्वास गरिन्छ । २ आँखाका आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने भनाई रहेको छ । यदि आँखामा रहेका आँखीभौँहरु धनुष जस्तै झुकेका भएमा त्यता युवतीहरुलाई धेरै...

१ अनुहार उज्यालो , गोरो र चि’ल्लो भएका युवतीहरु धेरै भाग्यमानी हुने विश्वास गरिन्छ ।
२ आँखाका आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने भनाई रहेको छ । यदि आँखामा रहेका आँखीभौँहरु धनुष जस्तै झुकेका भएमा त्यता युवतीहरुलाई धेरै भाग्यमानी रहेको ठानिन्छ ।
३ कुनै पनि युवतीको अनुहार आफ्नो बुबासँग मिल्न जान्छ भने त्यस्तो अनुहार भएकी युवतीहरु भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुख पाउने र उनीहरुले चाहेका हरेक सपना पुरा हुन्छन् ।
४ कालो लामो कपाल भएका र शिरको आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुन्छन् । हेर्दा आर्कषक चि’ल्लो, नरम कपाल भएका कन्यालाई अरु भन्दा उत्तम् मानिन्छन् ।
५ जुन युवतीको निधार ठुलो र शिरको अगाडीको भाग उठेको हुन्छ त्यस्ता युवती धनी र भाग्यमानी हुन्छन् ।
६ जुन युवतीको सिन्दुर लगाउने भाग सिधा र उठेको हुन्छ त्यस्ता युवतीहरुलाई पनि भाग्यमानी मानिन्छ ।
शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । समुद्रशास्त्रमा शा’रीरिक अं’गको ब’नावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे थाहा पाउन सकिने कुराको वर्णन गरिएको पाइन्छ ।

प्रकाशित मिति २७ माघ २०७७, मंगलवार १९:१४
प्रतिक्रियाहरू