कति छ त मंगलबारकाे सुनकाे भाउ ?

कति छ त मंगलबारकाे सुनकाे भाउ ?

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २७ गते मङ्गलबार ११:४३

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको लागि छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९ सय निर्धारण भएको छ भने तेजावी सुन प्रतितोला रु ९१ हजार ४ सय निर्धारण भएको छ । सुनको मूल्यमा भारी वृद्धि हुँदा चाँदीको मूल्य पनि...

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको लागि छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९ सय निर्धारण भएको छ भने तेजावी सुन प्रतितोला रु ९१ हजार ४ सय निर्धारण भएको छ ।

सुनको मूल्यमा भारी वृद्धि हुँदा चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा रु २५ रुपैंयाले बढेर आज प्रतितोला १३ सय ४० निर्धारण भएको छ ।

प्रकाशित मिति २७ माघ २०७७, मंगलवार ११:४३
प्रतिक्रियाहरू
ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?
२०७७ फाल्गुण १४ गते शुक्रबार १२:०८

ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य

ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य
२०७७ फाल्गुण १३ गते बिहिबार ०९:०४

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?
२०७७ फाल्गुण १२ गते बुधबार १२:३७

कति छ त आजकाे सुनकाे मुल्य ?

कति छ त आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण ११ गते मङ्गलबार ११:५८