नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको लागि छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९ सय निर्धारण भएको छ भने तेजावी सुन प्रतितोला रु ९१ हजार ४ सय निर्धारण भएको छ ।
सुनको मूल्यमा भारी वृद्धि हुँदा चाँदीको मूल्य पनि...
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको लागि छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९ सय निर्धारण भएको छ भने तेजावी सुन प्रतितोला रु ९१ हजार ४ सय निर्धारण भएको छ ।
सुनको मूल्यमा भारी वृद्धि हुँदा चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा रु २५ रुपैंयाले बढेर आज प्रतितोला १३ सय ४० निर्धारण भएको छ ।