नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज छापावाल सुनको मूल्य ९० हजार ४ सय कायम भएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ९५० कायम भएको छ ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैंया...
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज छापावाल सुनको मूल्य ९० हजार ४ सय कायम भएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ९५० कायम भएको छ ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैंया बढेर १३ सय १५ मा कायम भएको महासङ्घले जनाएको छ ।