क्यारेबियन पिमियर लिग ( सीपीएल) टीट्वान्टी अन्तर्गत सन्दीप लामिछाने समावेश रहेको टीम जमैका तइलावाज आज शीर्ष स्थानमा रहेको ट्रिन्यागो नाइट राइर्ड सँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार ७ . ४५ देखि सुरु हुदैछ । सन्दीप लामिछाने समावेश रहेको जमैका ताइलावाजको ६ खेलबाट तीन जीत सहित ६ अंकका साथ अंक तालिकामा चौथो स्थानमा रहेको छ । यस्तै शीर्ष स्थानमा रहेको ट्रिन्यागो नाइट राइर्ड ६ खेलबाट शत प्रतिशत जीत सहित १२अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । अंक तालिकाको शीर्ष चार स्थानमा रहने टीम सेमिफाइनलमा पुग्नेछ ।
प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार १७:२४