यी राशि भएका जोडीहरुबीच विवाह गर्नु हुदैन

यी राशि भएका जोडीहरुबीच विवाह गर्नु हुदैन

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २५ गते अाईतबार ०८:०६

ज्योतिष शास्त्रले मानिसको भूत, वर्तमान र भविष्यको विषयमा फलादेश गर्छ । उसको जन्म समयलाई आधार मानेर जन्मकुण्डली बनाइन्छ । जन्मकुण्डली अनुसार उसको फलादेश गरिन्छ । जन्मकुण्डलीमा कुन ग्रहको स्थिति के छ ? ग्रहको प्रभावस्वरुप उसको...

ज्योतिष शास्त्रले मानिसको भूत, वर्तमान र भविष्यको विषयमा फलादेश गर्छ । उसको जन्म समयलाई आधार मानेर जन्मकुण्डली बनाइन्छ । जन्मकुण्डली अनुसार उसको फलादेश गरिन्छ ।
जन्मकुण्डलीमा कुन ग्रहको स्थिति के छ ? ग्रहको प्रभावस्वरुप उसको जीवनमा के कस्ता उतारचढाव आउँछन् ? यस विषयमा समेत भविष्यवाणि गरिन्छ । यसबाहेक मानिसको सवैभन्दा महत्वपूर्ण पाटो वैवाहिक जीवनका विषयमा पनि ज्योतिष शास्त्रमा फलादेश गरिन्छ ।

कुन-कुन राशि भएका व्यक्तिहरुको जीवन सुखमय हुन्छ ? कुन-कुन राशिबीच बिवाह हुँदा उनीहरुको सम्बन्धमा खटपट हुन्छ भन्ने विषयमा पनि फलादेश गरिन्छ । विवाह हुनुपूर्व मानिसहरुले वर र बधुको चिना देखाएर मात्र लगन जुराउने गर्छन् । आज हामीले कुन कुन राशि भएकाहरुबीच विवाहका लागि शुभ मानिदैन भन्ने विषयमा चर्चा गरेका छौं-

 

प्रकाशित मिति २५ माघ २०७७, आईतवार २०:०६
प्रतिक्रियाहरू