ज्योति मगरले भनिन्,केटा भनेपछि भुतुक्कै हुन्छु -(भिडियोसहित)

ज्योति मगरले भनिन्,केटा भनेपछि भुतुक्कै हुन्छु -(भिडियोसहित)

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २५ गते अाईतबार ०३:४६

चर्चित गायिका तथा मोडेल ज्योति मगरले केटा भनेपछि भुतुक्कै हुने बताएकी छन् । पत्रकार ऋषि धमलाले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूलाई मनपर्ने मासु मान्छेको...

चर्चित गायिका तथा मोडेल ज्योति मगरले केटा भनेपछि भुतुक्कै हुने बताएकी छन् । पत्रकार ऋषि धमलाले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूलाई मनपर्ने मासु मान्छेको मासु भएको भन्दै यसलाई मिलाएर बुझ्न आग्रह गरेकी थिईन् ।

कुराकानीको क्रममा पत्रकार धमलाले तपाईलाई मनपर्ने मासुको परिकारमा के हो ? बंगुर ? कुखुरा वा खसी ? के हो ? भनेर सोधेको प्रश्नमा उनले हाँस्दै भनिन्–‘मान्छेको । हाहाहा…बुझ्नु न मिलाएर ।’ भन्ने जवाफ दिएकी थिइन् ।

चर्चित गायिका तथा मोडेल ज्योति मगर प्रायः क्लिभेज देखाएका कारण चर्चा र विवादमा आउने गर्छिन तर यस पटक भने ‘अन्डर-बु’ब’ तस्बिरका कारण चर्चामा आइन्। स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । उनको नीजि जीवनबारे जान्ने इच्छा धेरैलाई हुनसक्छ । जान्ने इच्छा हुनुपनि अस्वभाविक होइन ।

कुराकानीको पूरा भिडिओ

प्रकाशित मिति २५ माघ २०७७, आईतवार १५:४६
प्रतिक्रियाहरू