यस कारण सफल भयाे स्मीता र राहुलकाे मिलन

यस कारण सफल भयाे स्मीता र  राहुलकाे मिलन

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २४ गते शनिवार ०५:३८

केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका राहुलले पुनहः स्मीताको सिन्दुरमा सिउँदो...

केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका राहुलले पुनहः स्मीताको सिन्दुरमा सिउँदो भरेका छन् ।

यो पुनरमिलन गराउनमा राहूलको मात्र हात नभई दुवै पक्षका परिवारको पनि उत्तिकै सकारात्मक भूमिका रहेको छ । राहूलकी आमाले त नातिनी युरिकाकोलागी भएपनि आफु निकै नै खुशी भएको बताएकी छन् । स्मीताले पनि आफ्नै सबै गल्तीहरु स्वीकार गरेकी छन् भने सबैका हिरो बनेका राहूलले पनि आफुले १४ वर्षमा बिहे गरि ल्याएको श्रीमती स्मीताका सबै गल्तीहरुमा माफि दिएका छन् । यतिबेला उनी आफ्नै पुर्खेउली घर गार्खामा पारिवारिक भेटघाटकालागी जाँदैछन् । भिडियोसहित

प्रकाशित मिति २४ माघ २०७७, शनिबार ०५:३८
प्रतिक्रियाहरू