ओलीले नारायणहिटीबाट प्रचण्डलाई गरे यस्ताे प्रश्न

ओलीले नारायणहिटीबाट प्रचण्डलाई  गरे यस्ताे प्रश्न

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २३ गते शुक्रबार ०२:५७

प्रधानमन्त्री केपि ओलीले इतिहासमा ठुलो आन्दोलन भएको दावि गरेका छन् । शुक्रबार राजधानीमा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको आन्दोलन इतिहासमा ठुलो आन्दोलन भएको दावि गरेका हुन् । नेकपा अध्यक्ष पुष्पकमल...

प्रधानमन्त्री केपि ओलीले इतिहासमा ठुलो आन्दोलन भएको दावि गरेका छन् । शुक्रबार राजधानीमा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको आन्दोलन इतिहासमा ठुलो आन्दोलन भएको दावि गरेका हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि अब शाकाहारी आन्दोलनले नहुने भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका छन् ।

नेकपा ओली समूहले राजधानीको दरबार मार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

प्रकाशित मिति २३ माघ २०७७, शुक्रबार १४:५७
प्रतिक्रियाहरू