जनकपुरमा तनावग्रस्त नेता रामचन्द्र झा घाइते

जनकपुरमा तनावग्रस्त नेता रामचन्द्र झा घाइते

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २२ गते बिहिबार ०३:०१

नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा । झडपको क्रममा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन्। झाको टाउको फुटेको छ। झडपको क्रममा केही...

नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा । झडपको क्रममा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन्। झाको टाउको फुटेको छ।

झडपको क्रममा केही गाडीमा समेत तोडफोड भएको छ । प्रहरीले अवस्था नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको छ। हाल शिव चोक क्षेत्रमा अवस्था तनावग्रस्त नै छ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार १५:०१
प्रतिक्रियाहरू