विहीवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेकाे छ ।
अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजका लागि तेजावी सुनको प्रतितेला मूल्य...
विहीवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेकाे छ ।
अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजका लागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।