घट्याे सुनकाे भाउ, कति छ त आजकाे छापावाल सुनको मूल्य ?

घट्याे सुनकाे भाउ, कति छ त आजकाे छापावाल सुनको मूल्य ?

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २२ गते बिहिबार १२:३९

विहीवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेकाे छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि तेजावी सुनको प्रतितेला मूल्य...

विहीवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेकाे छ ।

अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार १२:३९
प्रतिक्रियाहरू
ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?
२०७७ फाल्गुण १४ गते शुक्रबार १२:०८

ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य

ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य
२०७७ फाल्गुण १३ गते बिहिबार ०९:०४

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?
२०७७ फाल्गुण १२ गते बुधबार १२:३७

कति छ त आजकाे सुनकाे मुल्य ?

कति छ त आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण ११ गते मङ्गलबार ११:५८