गजलकार तथा कवि केशव शर्माको वेदनाको भेल पोखी सँगै रुन सकिएन नामक सांगीतिक गजल सार्वजनिक भएको छ । उक्त गजल गजल मुशायरा अष्ट्रेलियाको एक एक एघारमा समावेश रहेको छ । उक्त गजलको रचना डा. केशव शर्माको गरेका छन् भने संगीत सन्तोष श्रेष्ठको...
गजलकार तथा कवि केशव शर्माको वेदनाको भेल पोखी सँगै रुन सकिएन नामक सांगीतिक गजल सार्वजनिक भएको छ । उक्त गजल गजल मुशायरा अष्ट्रेलियाको एक एक एघारमा समावेश रहेको छ । उक्त गजलको रचना डा. केशव शर्माको गरेका छन् भने संगीत सन्तोष श्रेष्ठको रहेको छ । गायनममा उत्कृष्ट गायक मनोज राज र सुजता बर्माको संयुक्त स्वर रहेको छ । उक्त गीतको निर्देशन कवि तथा साहित्यकार हेमप्रवास अधिकारीले गर्नभएको छ भने अभिनयतर्फ गाजित विष्ट र आरोही शर्मा हुनुहुन्छ भिडियो सम्पादन टेकेन्द्र शाहीको रहेको छ ।
उहाँकाे यस गीत बजारमा चलेकाे भन्दा पृथक किसिमकाे रहेकाे छ । आधुनिक सांगीतिक गजल क्षेत्रमा डा. केशव शर्मा अत्यन्तै सम्भावना बोकेका गजलकार हुन् । उनलाई आगामी दिनमा सफलताको धेरैधेरै शुभकामना ।