अष्टलक्ष्मी शाक्य पक्राउ पर्नुकाे कारण यस्ताे रहेछ ।

अष्टलक्ष्मी शाक्य पक्राउ पर्नुकाे कारण यस्ताे रहेछ ।

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २२ गते बिहिबार ०९:५२

नेकपाको प्रचण्ड समूहले गरेको आमहड्तालमा काठमाडौंको कलङ्‍की क्षेत्रको कमाण्ड सम्हालेकी अष्टलक्ष्मी शाक्य नै पक्राउ गरेकाे छ । बिहानै उनलाई महानगरीय प्रहरी प्रभाग कलङ्‍कीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका...

नेकपाको प्रचण्ड समूहले गरेको आमहड्तालमा काठमाडौंको कलङ्‍की क्षेत्रको कमाण्ड सम्हालेकी अष्टलक्ष्मी शाक्य नै पक्राउ गरेकाे छ । बिहानै उनलाई महानगरीय प्रहरी प्रभाग कलङ्‍कीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रमेश विष्टले सडक ‘ब्लक’ गर्न आन्दोलनहरूको नेतृत्व गरेर आएपछि पक्राउ गरिएको बताए। “उहाँ सडक ब्लक गर्न आन्दोलनकारीहरूलाई लिएर आए, हामीले नियन्त्रणमा लिएका छौं,” उनल भने ।

देखापढीबाट साभार

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार ०९:५२
प्रतिक्रियाहरू