नेकपाको आमहड्तालमा उपत्यकाबाट ६० जना नियन्त्रणमा हेर्नुहाेस्, कहाँकहाँ छ बढी प्रभाव

नेकपाको आमहड्तालमा  उपत्यकाबाट ६० जना नियन्त्रणमा हेर्नुहाेस्, कहाँकहाँ छ बढी प्रभाव

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २२ गते बिहिबार ०८:५२

नेकपाको देशव्यापी आमहड्तालकाे दिन प्रहरीका अनुसार बन्द गराउँदै हिँडेका दाहाल–नेपाल समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । राजधानीको गोंगबूमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले...

नेकपाको देशव्यापी आमहड्तालकाे दिन प्रहरीका अनुसार बन्द गराउँदै हिँडेका दाहाल–नेपाल समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
राजधानीको गोंगबूमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् । प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएकाे महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

यस्तै, प्रदर्शनकारीहरुले जय बागेश्वरीमा एउटा गाडीको सिसा फुटाएको एसएसपी सिंहले जानकारी दिए ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार ०८:५२
प्रतिक्रियाहरू