कति छ त आजकाे छापावाल सुनको मूल्य ?

कति छ त आजकाे छापावाल सुनको मूल्य ?

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २१ गते बुधबार १२:०३

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । यो हप्ताको पहिलो दिन अर्थात आइतबार ९२ हजार १ सय कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ५ सय रुपैंयाले बढेको थियो र मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । तर आज बुधबार भने सुनको मूल्य...

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । यो हप्ताको पहिलो दिन अर्थात आइतबार ९२ हजार १ सय कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ५ सय रुपैंयाले बढेको थियो र मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

तर आज बुधबार भने सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९२ हजार र तेजावी सुनको मूल्य ९१ हजार ५ सय निर्धारण भएको छ ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटिरहेको छ ।अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा ६० रुपैंयाले गिरावट आएर १२ सय २० निर्धारण भएको छ ।

प्रकाशित मिति २१ माघ २०७७, बुधबार १२:०३
प्रतिक्रियाहरू
फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?
२०७७ फाल्गुण १२ गते बुधबार १२:३७

कति छ त आजकाे सुनकाे मुल्य ?

कति छ त आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण ११ गते मङ्गलबार ११:५८

कति छ आजकाे सुनकाे मुल्य ?

कति छ आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण १० गते सोमबार ०१:५२

ओरोलो लाग्दै सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोलो लाग्दै सुनको भाउ, कति छ त आजको मूल्य ?
२०७७ फाल्गुण ७ गते शुक्रबार ०१:१४