ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ १९ गते सोमबार ०४:२९

नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ५ सय रुपैंयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्गघका अनुसार आज छापावाल सुनको मूल्य ९२ हजार ६ सय र तेजावी सुनको मूल्य ९२ हजार १ सय निर्धारण...

नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ५ सय रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्गघका अनुसार आज छापावाल सुनको मूल्य ९२ हजार ६ सय र तेजावी सुनको मूल्य ९२ हजार १ सय निर्धारण भएको छ ।

आइतबार छापावाल सुनको मूल्य ९२ हजार १ सय र तेजावी सुनको मूल्य ९१ हजार ५ सय निर्धारण भएको थियो ।

सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि बढेको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलाको १४ सय निर्धारण भएको छ । आइतबार चाँदीको मूल्य १३ सय २० र गत शुक्रबार १२ सय ८५ कायम भएको थियो ।

ktm dainik

प्रकाशित मिति १९ माघ २०७७, सोमबार १६:२९
प्रतिक्रियाहरू
ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य

ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य
२०७७ फाल्गुण १३ गते बिहिबार ०९:०४

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?
२०७७ फाल्गुण १२ गते बुधबार १२:३७

कति छ त आजकाे सुनकाे मुल्य ?

कति छ त आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण ११ गते मङ्गलबार ११:५८

कति छ आजकाे सुनकाे मुल्य ?

कति छ आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण १० गते सोमबार ०१:५२